Section 17
यस ऐन अन्तर्गत गरिएको काम कारवाईको बचाउ

यस ऐन अन्तर्गत असल नियतले गरेको वा गर्न प्रयत्न गरेको कुनै कामकारवाईको निमित्त कुनै व्यक्ति उपर कुनै नालेश उजुर वा कानुनी कारवाई चलाउन सकिने छैन ।